धनगढीका ११ सहित १२ जनामा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकाका ११ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाजुरामा आर्थिक समस्याले पुनः कोरोना निम्त्याउँदै

अहिले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति र स्थानीय तहमा एकै पटक आर्थिक संकट परेको छ’ उनले भने–‘यही वेला जिल्लामा धमाधम नागरिक भित्रिरहेका छन्, तत्काल केही गर्न सकिएन भने नियन्त्रित संक्रमण पुनः अनियन्त्रित बन्न सक्ने पक्का छ ।’

समाचार

समाज

स्थानीय तह

दशैको भिड रोक्न धमाधम निषेधाज्ञा

कार्यालयहरुले भिड तथा सामुहमा हुने कार्य रोक्न निषेधाज्ञा जारी गर्न थालेका छन् । शुक्रबार सम्म प्रदेशका ९ मध्य ४ जिल्लामा आंसिंक तथा पुर्ण निषेधाज्ञा जारी गरेका छन् ।

विचार

छुटाउनु भयो कि ?