एलपिलको हस्पिटालिटी पार्टनरको प्रायोजक इमेज होटल

आगामी फागुनमा हुने एलपिएलको आयोजक  लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टका संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही र ईमेल होटेलका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावतले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एलपिलको हस्पिटालिटी पार्टनरको प्रायोजक इमेज होटल
एलपिलको हस्पिटालिटी पार्टनर प्रायोजनको सहमतिमा हस्ताक्षर गर्दै लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टका संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही (दाया) र ईमेल होटेलका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावत

धनगढी

   एलपिएलको पाँचौ संस्करणमा पनि हस्पिटालिटी पार्टनरको प्रायोजन ईमेज होटेलले गर्ने भएको आगामी फागुनमा हुने एलपिएलको आयोजक  लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टका संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही ईमेल होटेलका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावतले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्

 इमेजले दोश्रो पटक हस्पिटालिटी पार्टनरको प्रायोजना गरेको हो गत  बर्ष भएको एलपिएलको चौथो संस्करणमा पनि हस्पिटालिटी पार्टनरको प्रायोजन गत बर्षदेखि धनगढीमा सञ्चाल भैरहेको ईमेज  होटलले नै गरेको थियो

 इमेज होटेलका संस्थापक एवम प्रबन्ध निर्देशक दीप रावतले क्रिकेटको जग बसाल्ने काममा थप सहयोका लागि प्रायोजन गरेको बताए

 अत्याधुनिक सुविधा सम्पन्न एसी रुमहरु सहित होटेलमा २७ वटा कोठाहरु रहेका छन्