जन्मदिनमा  व्यवसायी पौडेलद्धारा सहारा घरलाई सहयोग

जन्मदिनमा  व्यवसायी पौडेलद्धारा सहारा घरलाई सहयोग

धनगढी आफ्नो जन्मदिनको उपलव्यमा गौरीगंगा उद्योग वाणिज्य संघका उपाध्यक्ष  खेमानन्द पौडेलले बर्दगोरिया स्थित सहारा घरलाई  आवश्यक सामाग्री प्रदान गर्नुका साथै खाना खुवाएका छन्

 समाजसेवा समितिका अध्यक्ष समेत रहेका पौडेल आफ्ना बुवा आमा श्रीमती सहित बर्दगोरिया  पुगेर  समाग्री हस्तान्तरण गरेका हुन् पौडेलले ५० थान न्यानो कपडा, अन्य २५ थान,   सरसफाइको लागि आवश्यक पर्ने ट्वाइलेट क्लिनर भिरोफ थान,   ट्वाइलेट व्रस थान  सहयोग गरेका हुन् पौडेलले शय २० जनाको लागि दिउँसोका खाजा  सहयोग समेत गरेका छन्

बर्षमा एक दिन केही सामाजिक काम गरौ भनेर सहारा घरलाई सामाग्री हस्तान्तरण गरेको पौडेलले बताए   सहयोग गर्ने कुनै योजना थिएन पौडेलले भने जन्म दिनको बिहानै केही सामाजिक काम गर्नै पर्छ भन्ने लाग्यो अनि सहारा घरलाई तुरुन्तै सहयोग गरे

बर्षभरि आफुले काम गरेर कमाएकोबाट  कहिलेकाही सामाजिक काममा  खर्च गर्दा आवश्यकता भएकाहरुलाई ठुलो सहयोग पुग्ने भएकोले सहयोग गरेको पौडेलले बताए