प्याब्सन दिवसमा मानव सेवा आश्रममा भोजन

प्याब्सन दिवसमा मानव सेवा आश्रममा भोजन

धनगढी   निजी तथा आवासीय बिद्यालय  अर्गनाइजेसन नेपाल (प्याब्सन)को ३१ औं स्थापना दिवसमा प्याब्सन कैलालीले मानव सेवा आश्रम धनगढीमा रहेका लक्ष्मीनारायणहरुलाई भोजन गराएको

सामाजिक काममा सहयोग होस् भनेर भोजन गराइएको प्याब्सन कैलालीका अध्यक्ष  टोपेन्द्र शाहले बताए

 प्याब्सनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित राज पन्तले  भोजन बापतको रकम दश हजार मानव  सेवा आश्रमका संयोजक अच्युत राज घिमिरेलाई हस्तान्तरण गरेका हुन्

  सो अवसरमा प्याब्सनका केन्द्रिय सदस्य हरि रेग्मीले प्याब्सन शैक्षिक संस्था भएपनि सामाजिक काममा संलगन रहदै आएको आगामी दिनमा पनि सामाजिक काममा सहभागिताको कार्य जारी राख्ने बताए

कार्यक्रम संचालन गोविन्द सेढाईले गरेका थिए