धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

लायन्स क्लब ३२५ एनको गभर्नरमा सीबी चन्द निर्वाचित

लायन्स क्लब ३२५ एनको गभर्नरमा सीबी चन्द निर्वाचित

धनगढी  लायन्स क्लब अफ इनटरनेशनल ३२५  एन को डिष्ट्रिक्ट गभर्नरमा सी. बी. चन्द निर्वाचित भएका छन् लायन्स क्लब अफ इनटरनेशनल ३२५ बी को चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट  नयाँ बनेको डिष्ट्रिक्ट ३२५ एनको अध्यक्षमा  चन्द निर्वाचित भएका हुन्

महाधिवेशनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मुकुट ढकाल, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा बिनोद कुमार श्रेष्ठ निर्वाचित भएका छन् त्यस्तै  क्याबिनेट सेक्रेटरीमा गोबिन्द अधिकारी क्याबिनेट कोषाध्यक्षमा खेमराज भट्ट निर्वाचित भएका हुन्

महाधिवेशनमा अनलाइनका माध्यमबाट मतदान गरिएको थियो

डिष्ट्रिक्ट ३२५ बी नेपाल चार डिष्ट्रिक्टमा बिभाजित भएको   राप्ती नदीबाट पश्चिमको ( साविकको मध्यपश्चिम सुदुरपश्चिम ) सम्पुर्ण क्षेत्र काठमाण्डौका केही क्लबहरु सहित लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एनको स्थापना भएको