धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

रुबसले वडा स्वास्थ्य क्लिनिकलाई बार्षिक एक लाख सहयोग गर्ने

रुबसले वडा स्वास्थ्य क्लिनिकलाई बार्षिक एक लाख सहयोग गर्ने

धनगढी कैलालीको धनगढी स्थितच रुबस होटलले धनगढी उप महानगरपालिकालाई बार्षिक लाख रकम सहयोग गर्ने भएको

बिहीबार धनगढी उप महानगरपालिका रुबस होटल विच उप महानगरपाकिलाले सञ्चालन गरेको विशेषज्ञ सहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन तथा व्यवस्थापनलाई सहयोग पुर्याउनेगरी रकम सहयोग गर्ने सम्झौता गरेको  

होटलका प्रबन्ध निर्देशक प्रकाश चन्द्र भट्ट, धनगढी उप महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् सम्झौता अनुसार रुबस होटलले पाँच बर्ष सम्मका लागि विशेषज्ञ सेवा सहितको वडा क्लिनक सञ्चालनमा सहयोग पु¥याउने गरी बार्षिक एक लाखका दरले सहयोग गर्ने

सो रकम उप महानगरपालिकाले व्यवस्थापन, औषधी खरिद लगायतमा खर्च गर्ने आर्थिक बर्षको प्रथम चौमासिक भित्रै एकमुस्ट रकम उप महानगरपालिकाले बुझ्ने भने, गुरुस्तरिय स्वास्थ्यसेवा प्रदान नगरेमा सम्झौता भंग गर्न सक्ने शर्त राखिएको