धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

भोली देखी बसमा अग्रिम टिकट बुकिङ खुला

भोली देखी बसमा अग्रिम टिकट बुकिङ खुला

धनगढी सुदूरपश्चिमका पहाडी सात जिल्लाका लागि सवारीको टिकट बुकिङ भोली -बुधबार_देखि खुल्ला हुने भएको

प्रदेशमा सञ्चालनमा रहेका यातायात -बस_ व्यवसायी समितिहरुले प्रदेशका सात जिल्लामा यात्रा गर्ने यात्रुका लागि भोलीदेखि टिकट बुकिङ खुल्ला गर्न लागेका हुन

दशैको दुई दिन अघि सम्मका लागि बसको टिकट बुकिङ्क गर्न सक्ने गरी गते देखि बस टिकट खुला गरिएको जनाइएको

अग्रीम टिकट बुकिङ गर्दा यात्रुको चाप अनुसार अतिरिक्त बसको व्यवस्थापन गर्न सजिलो हुने न्यु सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम साप्कोटाले बताए अग्रीम टिकट बुकिङ गर्दा कुन दिन कुन रुटमा यात्रुको चाप बढी हुन्छ भन्ने प्रष्ट हुन्छ, अध्यक्ष साप्कोटाले भने, ‘त्यसैअनुसार अतिरिक्त बस परिचालन गर्न सहज हुने गर्दछ

अग्रीम टिकट बुकिङ धनगढीबाट सञ्चालन हुने सवै बसमा लागु हुने धनगढी बसपार्कको साझा काउण्टरबाट अग्रिम टिकट बुकिङ हुने अध्यक्ष साप्कोटाले बताए टिकट बुकिङ सवै समितिको समन्वयमा हुने , साप्कोटा भन्छन्, ‘अतिरिक्त बसको परिचालन त्यसै अनुसार गरिने कैलाली कञ्चनपुर बाहेक सुदूरपश्चिमका जिल्लाका लागि अग्रीम टिकट बुकिङ्क गर्न सकिने उनले बताए

सुदूरपश्चिमबाट पूर्विरुटमा सञ्चालन हुने सवारीको हकमा भने असोज गते देखिनै टिकट बुकिङ खुला गरिएको पूर्वी जिल्लाबाट धनगढी आउनका लागि टिकट बुकिङ भएपनि धनगढीबाट पूर्वी जिल्लामा जाने टिकट भने बुकिङ्क नभएका साप्कोटाले बताए दशैमा काण्माण्डौं, पोखरा लगायतका स्थानमा रहेका सुदूरपश्चिमेली फर्कने गर्दछन्, उनले भने, ‘त्यसैली ती स्थानबाट टिकट बुकिङ हुने गर्दछ, तर सुदूरपश्चिमबाट बाहिरिनेको संख्या न्यून हुने हुँदा टिकट बुकिङ खास्सै हुँदैन