समाचार
मिसन अम्बेडकरका अध्यक्ष मनोज जैगढीले उनले अन्य विभिन्न दिवसलाई सरकारले आफ्नो स्वामित्वमा मनाउने गरेको भएपनि जातीय विभेद दिवसलाई हाल सम्म स्वामित्वमा समेत लग्न नसकेको आरोप लगाए ।
धनगढी उपमहानगपालिकाका घरनक्शा शाखा प्रमुख भुवन शाही प्रशासन र जिल्ला प्रहरी कार्यालयले ओगटेको क्षेत्र पनि चाडै खाली हुने बताउँछन् ।