धनगढी पोष्ट शुक्रबार, ०५ असोज २०८०   September 22, 2023

नन्दिनाज एकेडेमिमा विज्ञान प्रदर्शनी

नन्दिनाज एकेडेमिमा विज्ञान प्रदर्शनी

धनगढी धनगढी स्थित नन्दिनाज एकेडेमिका विद्यार्थीले विज्ञान प्रदशनी गरेका छन्

पढेका कुरालाई व्यवहारमा उतार्दै विद्यार्थीले बनाएका सामग्री प्रदर्शनी गरिएको विद्यालयका कार्यकारी निर्देशक महेश विष्टले बताए

विद्यार्थीहरुले विज्ञान इन्जिनियरिङ सम्बनधी सिकेको ज्ञाालाई व्यवहारमा देखाउन उनिहरुले उत्पादन गरेका सामग्री सहति विज्ञान प्रदर्शनी गरिएको निर्देशक विष्टले बताए

विज्ञान प्रदशनी कार्यक्रममा विद्यार्थीले बनाएका रिमोट कन्ट्रोल कार, सेन्सर धारा, सेन्सर डस्टविन, पानी तान्ने मेसिन, हाइड्रोलिक उपकरण, विद्यतुतिय सेन्सर सुरक्षा यन्त्र, कटिङ मेसिन, रकेट, सेन्सर लाईट, बबल मेसिन, स्मार्ट धनगढीको मोडेल लगायतका सामग्री प्रदर्शन गरिएका थिए

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रम अन्तरगत पहिलो दिन पूर्व प्रारथमिक कक्षाका विद्यार्थी दोश्रो दिन कक्षा देखि सम्मका विद्यार्थीले उत्पादन गरिएका सामग्री पदर्शनी गरिएका थिए

विज्ञान विषयका शिक्षक, कम्प्युटर विषयका शिक्षक कक्षा शिक्षकहरुको सहजिकरणमा भएको प्रदर्शनीमा अभिभावककोपनि सहभागिता रहेको थियो