धनगढी पोष्ट शुक्रबार, २६ जेठ २०८०   June 9, 2023

आफ्नै भवनमा गुणस्तरिय शिक्षा दिंदै अक्सफोर्ड

आफ्नै भवनमा गुणस्तरिय शिक्षा दिंदै अक्सफोर्ड

धनगढी स्थापना भएको छोटो समयमानै धनगढी बोराडाँडीमा रहेको अक्सफोर्ड युनिभर्स रेडिक्स स्कुल विद्यार्थी अभिभावकको पहिलो रोजाईमा पर्न थालेको

गुणस्तरिय शिक्षा, सुविधा सम्पन्न कम्प्यूटर ल्याव, विज्ञान प्रयोगशाला विद्यर्थीलाई आवत जावतका लागि सुविधा सम्पन्न भ्यान सहति अक्सफोर्ड सञ्चालन भइरहेको जसका कारण छोटो समयमानै अक्सफोर्ड स्कुल सो क्षेत्रका अभिभावकको पहिलो रोजाईमा पर्न सफल भएको हो

बिस २०६७ मा धनगढी बोराडाडीमा भाडाका घरमा सञ्चालन भएको अक्सफोर्ड २०७५ देखि भने आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालन भइरहेको कक्षा नर्सरी देखि कक्षा १० सम्म सञ्चालन भइरहेको अक्सफोर्डमा सुविधा सम्पन्न कम्प्यूटर ल्याव, विज्ञान प्रयोगशाला संगै कक्षामा प्राजेक्टर जडान गरेर विद्यार्थीलाई पठन पाठन गराइने गरिएको

विश्व्यापि रुपमा विद्यार्थीलाई प्रतिष्पर्धि बनाउन नविनतम प्रविधिको प्रयोग गर्नु पर्ने हुन्छ, विद्यालयका प्रिन्सिपल लोकराज पन्तले भने, ‘त्यसैले हामीले कक्षामा प्रोजेक्टर राखेर पठनपाठन गराइरहेका छौं, प्रोजेक्टरमा पढाउँदा पाठ्यपुस्तक बाहेकका कुरा पनि विद्यार्थीलाई सिकाउने गरिएको

विद्यार्थीको मनोविज्ञान बुझेर कक्षा शिक्षण गर्दै आएको अक्सफोर्डमा अनुभवि विषयगत विज्ञ शिक्षक शिक्षिका कार्यरत रहेका छन् पढाईका अलावा विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यार्थीको रुचिलाई मध्यनजर गरेर विद्यालयले अतिरित्त क्रियापकला समेत सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल पन्त बताउँछन्

सवै विद्यार्थीको रुची एउटै हुँदैन, कसैले पढाईमा रुचि राख्ने गरेका हुन्छन कसैले खेलमा बढी रुची राख्ने गर्दछन्, प्रिन्सिपल पन्तले भने, ‘उनिहरुको रुचिलाई बुझेर सोही अनुसार अघि बढ्ने वातावरण बनाउनु विद्यालय शिक्षकको पहिलो दायीत्व हो, त्यसलै हामीले विद्यार्थीको रुचि अनुसारका क्रियाकलाप सञ्चालन गरिरहेका छौं

अक्सफोर्डमा पढेका सयौं विद्यार्थी अहिले देशका विभिन्न क्याम्पसमा डक्टर, इन्जिनियर पढाई गरिरहेका छन् धेरै विद्यार्थीहरु देशका उत्कृष्ट शैक्षिक संसथामा छात्रवृतिमा पढी रहेका छन् विद्यालय स्थापना गर्दा यति छोटो समयमा यति धेरै प्रगति हाँशील गर्छौं भन्ने हामीले सोचेका थिएनौं, प्रिन्सिपल पन्त भन्छन्, ‘तर हाम्रा शिक्षक, व्यवस्थापन समिति कर्मचारीले गरेको अथक मेहनत अभिभावकबाट निरन्तर पाएको हौसलाका कारण राम्रो उपलब्धी आएको , यसले हामीलाई थप मेहनत गर्ने उर्जा प्राप्त भएको

सिकाईलाई थप प्रभावकारी बनाउन अक्सफोर्डले अभिभावकसंग निरन्तर छलफल अन्तरक्रिया कार्यक्रम गर्दै आएको अभिभावकसंग छलफल गर्दा आउने सकारात्मक सुझावलाई अक्सफोर्डले व्यवहामा उतार्ने गरेको प्रिन्सिपल पन्त बताउँछन् यसका अलावा अक्सफोर्डले समाज परिवर्तन समाजमा हने हानिकारक अभ्यास अन्त्यका लागि पनि संवाद छलफल गर्दै आएको

अक्सफोर्ड युनिभर्स रेडिक्स स्कुलले विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी संगै, गरिव, जेहन्दार, अपाङ्गता भएका विद्यार्थीलाई अक्सफोर्डले छात्र वृतिमा पढाउने गरेको