धनगढी पोष्ट शुक्रबार, २६ जेठ २०८०   June 9, 2023

नागरिक उन्मुक्तिको नेपाल बन्द फिर्ता

धनगढी    नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम  फिर्ता लिएको   जेठ देखि १० गतेसम्मको नेपाल बन्द कार्यक्रम  फिर्ता लिइएको नागरिक उन्मुििक्त पार्टीका  प्रवक्ता दामोदर पण्डितले बिज्ञप्ति प्रकाशित गरेर जनाएका छन्

प्रधानमन्त्रीले लाल आयोग सार्वजनिक गर्ने प्रतिवद्धताव्यक्त गरेको सरकारसँगको वार्ता सकारात्मक रहेकोले बन्द फिर्ता लगिएको बिज्ञप्तिमा उल्लेख

जिल्ला उच्च अदालतले गरेको रेशम चौधरीलाई आजीवन कारावासको  सजाय सर्वोच्च अदालतले सदर गरेको बिरोधमा उन्मुक्ति पार्टीले जेठ देखि १० गतेसम्  नेपाल बन्द आव्हान गरेको थियो