धनगढी पोष्ट शुक्रबार, ०५ असोज २०८०   September 22, 2023

सुपक राष्ट्रिय सम्मान हुदै

सुपक राष्ट्रिय सम्मान हुदै

धनगढी   सुदुरपश्चिम कला प्रतिष्ठानको आयोजनामा द्धितीय  सुपक राष्ट्रिय सम्मान २०८०  हुने भएको   कला क्षेत्रको प्रवद्र्धनका  लागि आयोजना  हुन लागेको हुने उक्त कार्यक्रम जेठ २६ गते धनगढीमा हुने

कार्यक्रममा  सुदुरपश्चिम क्षेत्रका  सुदुरपश्चिम क्षेत्रका लागि बिशेष काम गरेका व्यत्तिलत्वहरुलाई सम्मानित गरिने प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले बताए पनेरुले भने  कला क्षेत्रका बिभिन्न आयामहरु साहित्य, संगीत, ललितकला, लोक संस्कृति, आदि बिधामा योगदान पुरयाउनेहरुलाई सम्मानित गरिने

प्रतिष्ठानले यसअघि पहिलो पटक  २०७० सालमा  ८० जनालाई सम्मान गरेको थियो

प्रतिष्ठानका अध्यक्ष अम्बिका प्रसाद आचार्यले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै बिशेष प्रकारको टफी खादामाला प्रदान गरिने बताए

कार्यक्रमलाई एरिष्टो  इङलिब हाइस्कुलले सहप्रायोजन गरेको

 सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष  नवल सिंह खड्काको पनि सहभाागिता रहने