धनगढी पोष्ट बुधबार, १७ असोज २०८०   October 4, 2023

वडाध्यक्षमाथी हातपात गरेको आरोपमा ८ जनाविरुद्ध उजुरी

वडाध्यक्षमाथी हातपात गरेको आरोपमा ८ जनाविरुद्ध उजुरी

धनगढी वडा अध्यक्ष माथी हात पात गरेको आरोपमा कञ्चनपुरका जना बिरुद्ध उजुरी परेको भीमदत्त नगरपालिका१८ का वडा अध्यक्ष रविन्द्र देवकोटालाई कुटेको भन्दै जनाविरुद्ध उजुरी दर्ता भएको हो राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण वडाध्यक्ष देवकोटामाथि कुटपिट भएपछि जनाविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले बताए

देवकोटाको पक्षबाट जनाविरुद्ध उजुरी आएको उनीहरुको खोजी सुरु गरिएको बताए।उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट हुँदा देवकोटाको टाउकोमा चोट लागेको राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा संघका नेता तथा कार्यकर्ताले टाउकोमा आक्रमण गरेको प्रहरीले जनाएको

देवकोटाले युवा संघका लेखा आयोगका केन्द्रीय सचिव प्रविन बोगटी, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, युवा संघका केन्द्रीय सदस्य रोहितजङ्ग कुँबर, संघको जिल्ला अध्यक्षका आकाँक्षी नविन चन्द लगायत जनाको समूहले आक्रमण गरेको बताए संघका नेता कार्यकर्ताहरुले देवकोटालाई हेल्मेट, मुक्का हातले प्रहार गरेको प्रत्यक्षदर्शीले बताए