धनगढी पोष्ट बुधबार, १७ असोज २०८०   October 4, 2023

जयपृथ्वी राजमार्गमा पहिरो

जयपृथ्वी राजमार्गमा पहिरो

धनगढी अबिरल बर्षाका कारण बझाङ जिल्ला जोड्ने जयपृथ्बी राजमार्गमा पहिरो आएको

आइतबार दिउँसो गएको पहिरो हाल सम्म पनि नपञ्छाएका कारण यात्रु अलपत्र परेका छन् आइतबार दिउँसो बजे राजमाग अन्तर्गत बैतडीको पाटन नगरपालिका विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको थियो खोडपेबाट पठाएको जेसीबीले ढुंगा फुटाउन नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए

आइतबार दिउँसोदेखि नै राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने त्यसतर्फ जाने ठूला गाडीहरु रोकिएका छन् यस्तै दशरथ चन्द राजमार्गको सतबाँझगोठला पानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको